फर्जी बिल बनाएर रु ४० लाख ठगी आरोपमा पक्राउ

सुरुङ्गा । फर्जी बिल बनाएर रु ४० लाख ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विद्युत् महसुलको फर्जी बिल बनाएर उक्त रकम ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ … Continue reading फर्जी बिल बनाएर रु ४० लाख ठगी आरोपमा पक्राउ